२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 565

खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन गर्न आयोगको आग्रह

काठमाडौँ, १० पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारलाई विभिन्न १६ बुँदे सुझाव दिएको छ । भ्रष्टाचार न्यूनीकरणका लागि खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन आवश्यक…

पर्यटन पुनरुत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ

गण्डकी, १० पुस । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन पुनरुत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन कायक्रम अघि सारेको…

नेकपा प्रचण्ड नेपाल समूहले संसद विघटनविरुद्ध पुस १४ मा देशभरि प्रदर्शन गर्ने

काठमाडौँ, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहिबार सम्पन्न…

नेकपा ओली नेतृत्वले सातै प्रदेशमा तोक्यो संयोजक, प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर

काठमाडौँ, १० पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली नेतृत्वको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार…

राष्ट्रपति भण्डारीसमक्ष अख्तियारको प्रतिवेदन पेश

काठमाडौँ, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहमा आयोगको आर्थिक वर्ष २०७६ । ०७७…

राजदूत डा खतिवडाबाट शपथ

काठमाडौँ, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा…

वरिष्ठ नेता पौडेलसँग जोडिएर आएको समाचारमा सत्यता नभएको केन्द्रीय सदस्य शंकर भण्डारीको स्पष्टोक्ति

काठमाडौं, ९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली कांग्रेसको हिजोको केन्द्रीय कार्य समिति बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संग जोडेर विभिन्न सञ्चार माध्यममा आएको…

काँग्रेसले संसद विघटन विरुद्ध १३ गते देशभर प्रदर्शन गर्ने

काठमाडौँ, ९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा पुस…

गोपालको शब्द, स्वरूपको स्वरमा ‘चोरी सुटुक्क मन’ सार्वजनिक

काठमाडौं– गम्भीर बिस्ट र ऋचा थापा फिचर्ड गायक स्वरूप राज आचार्य र गायिका मिलन नेवारको युगल गायनमा समावेश 'चोरी सुटुक्क मन' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुगम…

मेलिना र केदारले ल्याए ‘आँखैमा गाजल’

काठमाडौँ, ९ पुस ।  नाजिर हुसेन र सम्पदा बानिया भिडियोमा फिचर्ड 'आँखैमा गाजल' शिर्षकको  म्युजिक भिडियो  सार्वजनिक भएको छ चर्चित गायिका मेलिना राई र  केदार बरुवाल क्षेत्रीको युगल…