२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026

Latest News

6,361 stories · page 564

सञ्चार मन्त्री गुरुङद्धारा इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता

  काठमाडौँ, ११ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका…

संसद विघटनको असंवैधानिक कदम विरुद्ध पुस १३ को प्रदर्शनमा सक्रिय सहभागिताका लागि सभापति देउवाको अपिल

काठमाडौँ, ११ पुस । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार नेपाली कांग्रेसले १६५ निर्वाचन…

‘हामीले ओलीलाई के काम गर्न दिएनौं ? रेल अहिले कात्रो ओढाएर राखिएको छ’ः डा. भीम रावल

काठमाडौं, ११ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहका प्रभावशाली नेता तथा सांसद डा. भीम बहादुर रावलले संसद विघटनविरुद्ध परेको रिटमा…

दानपेटिकाको रकमले मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई लाई सहयोग ।

  पोखरा, १० पुस । पोखरा फोटोग्रफर संघ महिला उपसमितीले आफ्नो तिजको दर खाने रकम कटौटी गरि राखिएको दानपेटीकाको रकमकबाट साथी संसार नेपाल का मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई…

भारतका किसानका समस्या समाधानका लागि सरकार प्रतिबद्ध ः भारतीय प्रधानमन्त्री

नयाँ दिल्ली, ११ पुस । कृषि क्षेत्रको सुधारसम्बन्धी कानूनमाथि असन्तुष्टि जनाउँदै आन्दोलनरत भारतीय किसानसँग समस्या समाधानका लागि नयाँ चरणको वार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आग्रह गर्नुभएको…

सरु र विनायक काे ‘क्यारम तनी’ मा महानायककाे अभिनय

काठमाडौँ, १० पुस । गायीका सरु गाैतम र गायक विनायक बसेलकाे स्वरमा रहकाे 'क्यारम तनी' बाेलकाे गीत सार्वजनिक भएकाे छ । सराेज गाैतमकाे प्रस्तुति रहेकाे गीतमा महानायक राजेश…

चार हजारको परीक्षणमा थपिए ६०८ कोरोनाका सङ्क्रमित

काठमाडौँ, १० मङ्सिर । नेपालमा थप ६०८ जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार १४२…

राज्यमन्त्री मानन्धरबाट एकल गायनमा विश्व रेकर्ड

काठमाडौँ, १० पुस \शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गर्नुभएको छ । वल्र्ड बुक अफ रेकर्ड युकेमा उहाँले सो रेकर्ड कायम…

काँग्रेस बैठक आन्दोलनमा केन्द्रीत हुने

काठमाडौँ, १० पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । आजको बैठकले पौष १३…

ब्रोकर कमिसन घटाउँदै बोर्ड

काठमाडौँ, १० पुस । धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने…