फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कामु कार्यकारी दानराज पन्त
काठमाण्डौँ, १ साउन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त हुनुभएको छ । प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि असार ३१ मा…












