नीजि क्षेत्रमै पहिलो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए सर्टिफिकेट ) बनहार्ट कलेजलाई
प्रकाश अधिकारीबाट काठमाण्डौँ,२४ फागुन । शिक्षा मन्त्रालयबाट यसवर्ष उत्कृष्ट नीजि महाविद्यालयका रुपमा परस्कृत काठमाण्डौँ बाफलको बर्नहार्ट कलेज उच्च शिक्षा सञ्चालन गर्नेमध्ये नीजि क्षेत्रमै पहिलो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन…












