सडक बत्तीले काठमाडौँ उपत्यकाको ट्राफिक सहज बन्दै
–सञ्चिता घिमिरे काठमाडौँ, २५ माघ (रासस) ः तीनकुने बस्दै आउनुभएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक…
6,361 stories · page 599
अर्थ र वाणिज्य–सञ्चिता घिमिरे काठमाडौँ, २५ माघ (रासस) ः तीनकुने बस्दै आउनुभएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक…
अर्थ र वाणिज्यकाठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरदृष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजित एशियाली…
देशकाठमाडौँ २५ माघ । माघको चिसोमा बिहान सबेरै उनीहरु वाग्मती सफाइका लागी सहभागी भैसकेका थिए । फोहोर र दुर्गन्ध सफा गर्छौं भन्दै गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित चाल्र्स डार्बीन…
देश– शर्मिला पाठक काठमाडौँ, २४ माघ । तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त…
देशकाठमाडौँ, २४ माघ । नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले हालै सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि…
देश–वासुदेव पौडेल पोखरा, २४ माघ । तालैतालको शहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै…
पर्यटनकाठमाण्डौको भाटभटेनी नजिकैको कोरीयन रेष्टुरेण्ट ह्याङकुक सराङ । शुक्रबार र शनिवार नेपालीहरुको निकै भीड लाग्ने गरेको यो रेष्टुरेण्ट करिब तीन करोड लागतमा निर्माण गरिएको “मिनी कोरीया” सरह रहेको…
अर्थ र वाणिज्यबेनी, ९ माघ । नेपाल भ्रमण वर्र्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेँसीगाउँमा पर्यटन…
अर्थ र वाणिज्यजनकपुरधाम, १२ माघ । प्रदेश नं २ सरकारले प्रदेशवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन आगामी पाँच वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गरी गरिबी दर झार्ने लक्ष्य निर्धारण गरेको छ…
देशवासुदेव पौडेल पोखरा, ११ माघ । प्रकृतिको वरदानका रुपमा विश्वकै पर्यटकीय स्थलका रुपमा चर्चित पोखरा साहित्य सिर्जनाका लागि पनि उत्तिकै उपयुक्त स्थल हो । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि…
