गुटउपगुटले पार्टी कमजोर भयो : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा सभापति…












