टोखा नगरपालिकाका सरकारी विद्यालयमा विद्यार्थीलाई ‘निःशुल्क दिवा खाजा’
–अच्युत रेग्मी टोखा, ११ माघ / काठमाडौँको टोखा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवा खाजा खुवाउने भएको छ । ‘मेयर दिवा खाजा कार्यक्रम’ अन्तर्गत बाल विकासदेखि कक्षा १०…












