एन्फाद्धारा ८१ जना खेलाडी छनोट
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको मेडिकल परीक्षणका लागि ८१ जना यू–१३…
6,361 stories · page 607
खेलकुदकाठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको मेडिकल परीक्षणका लागि ८१ जना यू–१३…
देशकाठमाडौं । स्थानीय वायु सक्रिय हुँदा र पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हावाहुरीसहित वर्षा भएको छ। पोखरा, पर्वत, चितवन, गोरखा, धादिङ, नुवाकोटलगायतका स्थानमा हावाहुरीसहित…
देशकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको दाबी गर्नुभएको छ । १३०औं मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले काठमाडौंमा आयोजना…
देशकाठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईएको छ । श्रम सम्बन्धलाई व्यवस्थित…
देशकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली,…
देशकाठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका पार्टीका महासचिव विष्णु पौडेलको बचाउ गर्नुभएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा…
खेलकुदललितपुर । सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले…
देशकैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा सात जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । स्थति नियन्त्रणमा लिन…
काठमाडौं । ‘मिस नेशनल आइकन–२०१९’ को उपाधि म्याग्दीकी २२ वर्षीया देवी मगरले जितेकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई पछि पादै मगरले यस वर्षको ‘मिस…
खेलकुदचितवन । चितवनमा पहिलोपल्ट रग्वी खेलको प्रशिक्षण दिइएको छ। यो खेल देशैभर पुर्याउने उद्देश्यले चितवनमा पनि प्रशिक्षण दिइएको राष्टि«य प्रशिक्षक विनोद तामाङले जानकारी दिनुभयो । बैशाख १३ देखि…
