नेविसंघ विवाद समाधान गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक…










