२०८३ कार्तिक १६, सोमबार Monday, November 2, 2026

Latest News

6,358 stories · page 635

स्यान्टु र नविता च्याम्पियन

नेपाल प्रहरीकाद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छन् । सिंगल्सको पुरुषमा स्यान्टु र महिलामा नविता उपाधि हात पार्न…

सुशील र दिवान क्वाटरफाइनलमा

त्रिभुवन आर्मी क्लबका सुशुल थापा र नेपाल पुलिस क्लबकी दिवान शर्मा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिता २०७५ को क्वाटरफाइनलमा पुगेका छन् । पुरुष ४९ केजी समूहमा त्रिभुवन…

एपिएफ ढोरपाटन भलिबल च्याम्पियनः सिजनको आठौं उपाधि कब्जा

विभागीय नेपाल एपीएफ क्लबले यो सिजनको आठौं उपाधिको रुपमा १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ । एक खेल अगावै च्याम्पियन बनेको एपीएफले…

युएईविरुद्ध नेपालको ऐतिहासिक जित

युएई विरुद्धको तेस्रो तथा अन्तिम टि-२० अन्तर्रा्ष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेटको क्षतिमा युएईले केवल ९०…

नेपालद्धारा पाकिस्तान १० विकेटले पराजितः सिरिजमा २–० को अग्रता

पाकिस्तान विरुद्धको महिला नेत्रहीन क्रिकेट सिरिजमा लगातार दोस्रो जित हात पार्दै पाँच खेलको सिरिजमा नेपालले २–० को अग्रता लिएको छ । इस्लामावादमा आज मनकेसीको कीर्तिमानी अर्धशतकमा पाकिस्तानलाई नेपालले…

संघीय संसद प्रतिनिधिसभा बैठक बस्दै

संघीय संसद प्रतिनिधिसभा बैठक बस्दै छ । संसद भवन नयाँ वानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको प्रतिबेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५…

धनगढीबाट पनि श्रम स्वीकृति दिन शुरु

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति दिन शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले धनगढी स्थित कार्यालयबाट मलेसिया जान…

इन्डोनेसियामा बाढी र पहिरोमा परी कम्तीमा २६ जनाको मृत्यु

इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएको र उनीहरूको व्यापक खोजी भइरहेको प्रकोप नियन्त्रण…

शेयर बजारमा सामान्य कमी

धितोपत्र बजारमा आज शेयर बजारमा सामान्य कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ ।…

भेनेजुएलामा राजनीतिक उथलपुथल, राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा

भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गर्नुभएको छ । गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको…