23Shares

काठमांडौ । नेपाली कांग्रेसका नेता प्रतिनिधि सभा सांसद चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन् ।

उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो । उनिसँगै भण्डारीको ८६ वर्षकी आमासमेत घाइते भएकी छन् । दुवैजनाको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालमा उपचार जारी छ।

चिकित्सकका अनुसार चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ।

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected