
पोखरा भ्यूज
१३ फागुन, काठमाडौं । आठ दलको सहमतिमा समर्थनमा राष्ट्रपति पाएको नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । मतदान यही फागुन २५ गते हुने कार्यतालिका छ ।











