55Shares

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की कास्कीको अन्नपूर्ण गाउँपालिका-१, फल्लापानीमा दोस्रो फल्लापानी खुला नकआउट भलिबल प्रतियोगिता हुने भएको  सुगम युवा क्लबको आयोजनामा कार्तिक १४ १५ गते फल्लापानी खेलमैदानमा उक्त प्रतियोगिता सम्पन्न हुने क्लबका अध्यक्ष इन्द्र प्रसाद दाहालले बताए

अध्यक्ष दाहालका अनुसार खुला नकआउट भलिबल प्रतियोगिता खेलको लागि टीम दर्ता शुल्क हजार रुपैँया रहेको छ 

प्रतियोगितामा पहिलो र दोस्रो हुने टीमले क्रमशः नगद ५० ३० हजारको साथमा कप, मेडल प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव लोक बहादुर कुँवरले बताए यसका अलावा खेलाडीहरूको प्रदर्शन मनोबल बढाउन विधागत पुरस्कारमा नगद सहित प्रमाण पत्र समेत दिइने कुँवरले जनाए

अन्नपूर्ण गाउँपालिका कास्कीको संरक्षण प्रवर्द्धन रहेको प्रतियोगिताका लागि आयोजकले टिम दर्ता खुलाइ सकेको  भने कार्तिक १४ गते बिहान १० बजेसम्म टीम दर्ता गराइ सक्नु पर्नेछ

55Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected