15Shares

पोखरा । पोखराको नदीपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिवल प्रतयिोगतिाको क्लबतस्तरीयतर्फ आधखिोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजति तेस्रो संस्करणको क्लबस्तरीयतर्फ आधखिोला न्यु दल्लिीले घान्द्रुक क्रोम्छे युवा समतिलिाई ३–० को सोझो सेटमा पराजति गर्दै उपाध िचुमेको हो ।
आधखिोलाले पहलिो सेट २५–१७ ले जतिेपन िप्रतस्पिर्धात्मक बनेको दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२२ ले जत्दिै तेस्रो संस्करणको उपाध िचुम्न सफल भयो ।
उपाध िजतिेको आधखिोलाले १ लाख २५ हजार र उपवजिेता भएको घान्द्रुकले ७५ हजारसहति मेडल, प्रमाणपत्र र ट्रफ िप्राप्त गर्‍यो ।


यस्तै भेट्रान्सतर्फ पोखरा भेट्रान्सले युनाइटेड कङ्सि पोखरा भेट्रान्सलाई ३–० को सोझो सेटमा पराजति गर्दै उपाध िजतिेको हो ।
पोखराले युनाइटेडलाई २५–१६, २५–१४ र २५–१६ ले जत्यिो । उपाध िजतिेको पोखराले ५० हजार र उपवजिेता भएको युनाइटेड कङ्सिले २५ हजारसहति ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्‍यो ।
यस्तै क्लबस्तरीयतर्फ एपएिफ पोखराले ढुङ्गेदेउराली स्याङ्जालाई ३–० को सोझो सेटमा पराजति गर्दै तेस्रो स्थान हासलि गर्न सफल भयो ।
एपएिफले ढुङ्गेदेउरालीलाई २५–१२, २५–१८ र २५–१९ ले जत्दिै प्रतयिोगतिामा तेस्रो भयो । प्रतयिोगतिामा तेस्रो भएको एपएिफले ३० हजार र सान्त्वना भएको ढुङ्गेदेउरालीले १५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।
यस्तै प्रतयिोगतिाको वधिागतर्फ उत्कृष्ट खेलाडी सञ्जुु वक्रिम शाह, स्पाइकर उमेश सेञ्चुरी , मडिल ब्लकर सुगम सुनार , डफिेन्डर राजन दलार्मी, सेटर वविश आले ,सर्भर मलिन राना, उदयिमान खेलाडी ढुङ्गेदेउरालीका सुप्रमि भुजेल र प्रशक्षिक वक्रिम कार्की घोषति हुँदै ट्रफी प्राप्त गरे । भेट्रान्सतर्फको उत्कृष्ट खेलाडी समेश केसीले ट्रफी प्राप्त गरे ।
असार २४ देख िसुरुभएको प्रतयिोगतिा शनबिार सम्पन्न भएको हो । प्रतयिोगतिामा क्लबस्तरीयतर्फ ५ र भेट्रान्सतर्फ १० टमिको सहभागतिा रहेको थयिो । सामाजकि तथा खेलकुद क्षेत्रमा क्रयिाशलि फाउण्डेशनले २०७५ र ०७६ सालमा पहलिो र दोस्रो संस्करणको प्रतयिोगतिा सञ्चालन गरेको थयिो ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected