0Shares
शिक्षा क्षेत्रलाई गाउँपालिकाको प्रमुख प्राथमिकतामा राखिएको छ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण सिकाइ, विद्यार्थीमैत्री वातावरण निर्माण, सीपमूलक तथा व्यावसायिक शिक्षाको विस्तार तथा युवा प्रतिभाको विकासमा विशेष जोड दिइएको छ। विद्यालय शिक्षा र स्थानीय उत्पादन तथा रोजगारबीच सम्बन्ध स्थापित गर्ने लक्ष्यसमेत नीति तथा कार्यक्रममा समेटिएको छ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected