२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
फिचर समाचारफोटो खबरविज्ञान प्रविधिविदेशव्यक्ति विशेष

लण्डनका नेपाली सेफ अर्जुनबहादुर थापाद्धारा आविष्कार केन्द्रलाई एक लाख सहयोग

काठमाण्डौ, १असार । विगत १५ वर्षदेखि वेलायतमा रहेर नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट लण्डनमा सञ्चालन गर्दे आउनुभएका तनहुँ बन्दीपुर नगरपालिका —१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापाले महावीर पुनले सञ्चालन गर्दै आउनुभएका राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ ।

कोभिड १९ विरुद्ध सो आविष्कार केन्द्रले गर्दे आएको स्वास्थ्य सामग्री उत्पादन लगायतका काममा सहयोग पुग्ने गरी इन्टरनेशनल नेप्लीज सेफस सोसाइटीका अध्यक्ष समेत रहनुभएका अर्जुन बहादुर थापाले एक लाख रुपैया नगद सहयोग गर्नुभएको हो । उहाँले कोभिड विरुद्धको काममा सहयोग गर्न पाउँदा खुशी लागेको थापाले बताउनुभयो ।

होटेल म्यानेजमेण्ट एण्ड टे«निङ सेन्टर हालको नाथमबाट तालिम लिएर पछि त्यहि प्रशिक्षक समेत रहनुभएका थापाले नेपाल, दुवई, जापान र युकेमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा तीन दशकको अनुभव हासिल गर्नुभएको छ । विदेशी नेपाली माझ प्रतिष्ठित सेफसका रुपमा परिचित थापाले हाल नमस्ते गोर्खा रेष्टुरेण्ट लण्डनको फेल्थममा चलाउँदै आउनुभएको छ । हाल लण्डनकै प्रसिद्ध फ्रेन्च कुकीङ स्कूलमा कुलीनरी आटर्स एण्ड म्यानेजमेण्टमा स्नातक अध्ययनरत थापा व्रिटीस करी अवार्ड विजेता पनि हुनुहुन्छ । उहाँ बिजनेस एडमिनिस्टे«सनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुनुहुन्छ ।

Read more

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…