
4Shares
पोखरा भ्यूज
बैतडी । बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिदाँ बालकसहित तीन जनाको मृत्यु भएको छ ।अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर शिवनाथ गाउँपालिका–६ मा तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनामा परी स्थानीय भालु पार्कीका बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया नाती सोम पार्कीले ज्यान गुमाएका छन् । मंगलबार करिब तीन बजेको समयमा घरमाथिबाट पहिरो आएको थियो ।
4Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















