27Shares

पोखरा, कार्तिक

पोखरा भ्यूज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शनिबार सम्पन्न स्थानीय अधिवेशनमा अन्नपूर्ण गाउँपालिका कास्कीका ११ वड़ामा सर्वसम्मत नेतृत्व चयन भएको

सर्वसम्मत निर्वाचित हुनेहरूमा अन्नपूर्ण गाउँपालिका वडा नं को अध्यक्षमा छविलाल दाहाल, को अध्यक्षमा नारायणप्रसाद भण्डारी, को अध्यक्षमा महेश्वर पौडेल, को अध्यक्षमा कृष्णबहादुर केसी, को अध्यक्षमा लालबहादुर केसी रहेका छन यसैगरी, वड़ा नं  मा एकदेव देवकोटा, मा दुर्गाबहादुर क्षेत्री, मा टंकराज सुवेदी, मा पूर्ण राई, १० मा राजबहादुर गुरुङ ११ को वडाध्यक्षमा गुञ्जमान्गुरुङ सर्वसम्मत निर्वाचित भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) अन्नपूर्ण गाउँपालिका कमिटीका सचिव विवेक देवकोटाले बताए

एमालेको विधानमा वडा कमिटीमा पदाधिकारी व्यवस्था गरिए अनुरूप अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव रहनेछन पदाधिकारीसहित वडा कमिटी ३१ सदस्यीय समिति रहने देवकोटाले बताएका छन

अधिवेशनमा वडाका सबै पार्टी सदस्यता लिएकाले सर्वसम्मत वा मतदान गरेर नेतृत्व चुन्न पाउने अधिकार थियो अधिवेशनले आगामी वर्षे कार्यकालका लागि नेतृत्व गरेको

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected