0Shares

पोखरा भ्यूज

६ असार, बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना हुँदा जैमिनी नगरपालिका१० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेलको मृत्य भएको प्रहरीले बताएको छ ।

अर्का मृत्यकको जनाको सनाखत भएको छैन । जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको थियो । द्ययपि दुर्घटनाको कारण नखुलेको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाई छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected