
1Shares
पोखरा भ्यूज
७ भदौ, काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको खुलेपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।
मन्त्रालयले यसबारे के भएको हो भन्ने विषयमा अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
उनलाई मन्त्रालयको जगेडामा राखिएको छ । उनले २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।

1Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















