धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प
- October 22, 2023
- 1593
तस्वीरः पोषनाथ अधिकारको फेसबुकबालबाट साभार
40Shares
पोखरा भ्यूज
५ कात्तिक, पोखरा । आइतबार बिहान धादिङ, खरी केन्द्रविन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ।
बिहान ७ः३९ बजे गएको भूकम्पको कम्पन पोखरा, गोरखा, तनहुँ, धादिङ, काठमाडौं आसपासका जिल्ला र चितवनमा समेत महसुस गरिएको थियो।
भूकम्पले के कति क्षति भयो भन्नेबारेमा यकिन विवरण आएको छैन । यद्यपि केही स्थानमा पहिरो गएको बताइएको छ । पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पनि पटकपटक भूकम्प गइरहेको छ।
40Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।