303Shares

पोखरा भ्यूज

पोखरा  । पोखराको नागढुंगामा नयाँ ब्यवस्थापनका साथ होलीहक मन्टेश्वरी (प्रिस्कुल) संचालनमा आएको । पोखरा महानगरपालिका वडा नम्बर स्थित चरक मेमोरियल हस्पिटलदेख़ि २०० मिटर पश्चिममा तीन जना संचालक सहित सो मन्टेश्वरी संचालनमा आएको हो

प्रयाप्त खेलमैदान आधुनिक ल्याव सहित संचालन आएको उक्त प्रिस्कुल कुशल ब्यबस्थापनका साथ आउदो फागुन दुई गते सरस्वती पूजाका दिनदेख़ि बिधिबत संचालनमा आउने मन्टेश्वरीका प्राचार्य रेखा श्रेष्ठले बताईन

२१ महिना देखि वर्ष उमेर समूहका बालबालिकालाई पढाउन सकिने उक्त स्कुलमा हाल प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजीसम्मको पढ़ाई भईरहेको भने कक्षा ३ सम्म संचालनमा आउने उक्त स्कुलमा आउँदा वर्षहरूमा कक्षा थप गर्ने योजनामा रहेको श्रेष्ठले बताईन

पूर्ण रुपमा मन्टेश्वरी बिधिबाट अध्यापन गराइने स्कूलमा बिहान बजेदेखि बजेसम्म रहने ब्यवस्था मिलाईएको भने अध्यापन १० बजेदेख़ि .३० सम्म गराउनुका साथै दिउँसो खाना खाजा खुवाइने व्यवस्था रहेको श्रेष्ठ बताउछिन्।

कलिला बालबालिकालाई विद्यालयमा भर्ना गरिने भएकाले उनीहरुको जग बलियो बनाउन प्रिस्कुलमा सबै कुराको ध्यान दिइने उनले भनिन्विद्यार्थीलाई अध्यापनमा मात्रै सिमित नराखेर खेल्ने, नृत्य सहित अतिरिक्त क्रियाकलाप सिकाइन्छ प्रीस्कुलले बालबालिकालाई घरबाट ल्याउन  पुर्र्याउनका लागि भ्यानको समेत व्यवस्था गरेको 

प्रिस्कुलको शैक्षिक प्रणालीमा (पूर्वप्राथमिक विद्यालय शिक्षा) पछिल्लो समय नेपालमा पनि आकर्षण बढ्दै जान थालेको पहिले / बर्ष पुगे पछि मात्र विद्यालय पठाउने गरिएकोमा पछिल्लो समय २/ बर्षमै प्रिस्कुलमा भर्ना गर्ने प्रचलन बढ्दै गएको प्रिस्कुलले बच्चाहरुको शैक्षिक, मानसिक, शारीरिक र सामाजिक विकासमा मद्दत गर्ने उनको भनाई । उनले सानो उमेरमै प्रिस्कुलमा भर्ना गरिदा बालबालिकाको मानसिकसंगै सामाजिक विकासमा पनि टेवा पुग्ने श्रेष्ठ बताउछिन्

शहरीकरणसंगै पछिल्लो समय प्रिस्कुलमा बालबालिका भर्ना गर्ने क्रम बढ्दै गएको श्रीमानश्रीमतीदुवै रोजगारीमा हुनेहरुले आफ्ना बच्चाको दिनभरी स्याहार गर्न नपाउने भएकाले पनि प्रीस्कुलहरुमा आकर्षण बढ्दो

पूर्णरूपमा बालमैत्री पद्वतीद्वारा सिकाई हुने उक्त मन्टेश्वरीमा हाल १२ जना बिधार्थी बालबालिकाहरू भर्ना भै पढ़ाई समेत शुरू गरिसकेका छन

झन्डै चार रोपनी क्षेत्रफल भएको उक्त ठाउँमा २००  बढी पढाउन सक्ने क्षमता रहेको  मन्टेश्वरीको मर्मलाई नजिकबाट बुझेका संचालक, फराकिलो क्षेत्रफल बजारको मध्य भागमा रहेकोले पनि पोखरामा संचालन भएका अन्य स्कुल भन्दा फरक स्वाद दिन सकिने श्रेष्ठ बताउछिन् पोखरालाई मन्टेश्वरीको हव बनाउने गुरु योजना लिएर आएको मन्टेश्वरीले आउँदो दुई वर्ष भित्रमा पोखराको उत्कृष्ट मध्येको एक फरक मन्टेश्वरी बनाउने उदेश्य रहेको संचालकको दावी । स्कुलले  प्रयोगशाला अडियो भिजुअलद्वारा स्वसिकाईलाई विशेष ध्यान दिईएको संचालक बताउछन् 

303Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected