37Shares

काठमाडौ । सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सांझ असन पुर्याइएको छ ।
असन पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै पुजारीको हातबाट टीका र प्रसाद ग्रहण गरेका छन् ।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार अपरान्ह काठमाडौ तीनधारा पाठशालाबाट शुरू भएर सांझ असन पुरयाईएको हो ।

विशेषत वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमिका दिनदेखि यो रथयात्रा शुरू हुन्छ ।

37Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected