52Shares
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग़ गर्दै सर्वोच्चमा पुन रिट दायर भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीको नियुक्ति असंवैधानिक भएको भनि प्रदेश प्रमुख डिल्लीराज भट्टसमेतलाई विपक्षी बनाई परमादेश सहितको आदेश जारी गर्न माग़ गरेका छन् ।

मंगलवार सर्वोच्चमा दर्ता भएको रिटमा २७ गते विहिवार सुनुवाई हुनेछ । यस अघि पाण्डेले दायर गरेको रिट निवेदन सर्वोच्चले खारेज गरेको थियो ।




52Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।