4Shares

पोखरा । पोखरा महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१/८२ का लागि अर्ब ५१ करोड ३२ लाख ८३ हजाररुपैयाँको बजेट ल्याएको । सोमबारको १५ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगमी आर्थिक वर्षका लागि बजेट सार्वजनिकगरेकी हुन्

यसपालि चालु आर्थिक वर्षको भन्दा बजेटको आकार ३६ करोड १७ लाख ८३ हजार रुपैयाँले बढेको हो चालुआर्थिक वर्षका लागि पोखराले अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको थियो

आगमी वर्ष बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान अर्ब २० करोड २२ लाख हजार रुपैयाँ, प्रदेशसरकारबाट अनुदान करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट अर्ब ५५ करोड ५१ लाख ४०हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको

संघीय राजस्व बाँडफाँटबाट  ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट करोड ७२लाख  २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ रोयल्टीबाँडफाँटबाट ५४ लाख २४ हजार रुपैयाँ व्यहोरिने उपमेयर गुरुङले नगरसभामा जानकारी गराइन नगर विकासकोषबाट करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने बजेट वक्तव्यमा उल्लेख

पोखराले कृषि क्षेत्रका लागि करोड लाख रुपैयाँ विनियोजन गरेको शिक्षा, खेलकुद तथा यूवा प्रज्ञाप्रतिष्ठानका कार्यक्रम सञ्चालनमा अर्ब ६५ करोड रूपैयाँ, स्वास्थ्य कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजनभएको हो

एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशिलता तथा जिविकोपार्जन सूधार आयोजनका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको

पूर्वाधारतर्फ विश्व बैकको सहयोगमा सञ्चालित तालचोकदेखि बेगानस, शिसुवादेखि शिसाघाट विरौटादोबिल्ला हुँदै बागमारा कोत्रे सडकका लागि अर्ब ६५ करोड, वीपी मार्ग सडक स्तरोन्नतीमा करोड रुपैयाँविनियोजन भएको

राजस्व सुधारमा स्वयमसेवक परिचालन गर्न पोखरा महानगरपालिकाले करोड रुपैयाँको व्यवस्थापन गरेको

महानगरपालिकाले बहाल कर असोज मसान्तसम्म अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने भएको

चालु वर्षको बजेटको जेठ मसान्तसम्म अर्ब १२ करोेड लाख ४७ हजार रुपैयाँ मात्रै खर्च भएको आन्तरिक स्रोतबाट अर्ब २७ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने पोखरा महानगरको प्रक्षेपणको  ३८.३०प्रतिशत हासिल भएको   महानगरले आन्तरिक आम्दानी ८७ करोड २७ लाख ४० हजार रुपैयाँ मात्रै गरेकोहो

अर्ब ४६ करोड ६२ लाख रुपैयाँ राजस्व बाँडफाटबाट प्राप्त हुने अनुमान गरेको पोखराले जेठ मसान्तसम्म ६२प्रतिशत ९१ करोड ४२ लाख २० हजार रुपैयाँ पाएको

२०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार ७८ करोड समपरीक्षण गर्न पेश भएकोमा ५३ करोड  ३० लाखरुपैयाँ बेरुजु समपरीक्षण भएको महानगरपालिकाले जनाएको

 

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected