45Shares

पोखरा । पोखराको मणिपाल हस्पिटलले बिरामीहरूको सेवा सुबिधालाई मध्येनजर गर्दै अत्याधुनिक तथा बहुआयमिक ‘लेबल ’ को ७२ शैय्याको सघन उपचार कक्ष (आईसियू) को संचालनमा ल्याएको छ  सघन उपचार कक्षको एक कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उद्घाटन गरेका छन्

अत्याधुनिक तथा बहुआयमिकलेबल को ७२ शैय्याको सघन उपचार कक्ष निर्माण गरी सेवा सुरु गरिएको हस्पिटलले विज्ञप्ति मार्फ़त जनाएको

नवनिर्मित आइसियु बिरामीहरुको सुरक्षार्थ केद्रिकृत नियन्त्रण प्रणालीमा आधारित हुनुका साथै वटा कक्ष कुनै नकरात्मक असर नगर्ने आईसोलेन वटा सघन उपचार कक्ष क्याविन रहेको जनाइएको हामीलाई विश्वास की अब उत्कृष्ट सेवाका लागि कोही गम्भिर बिरामीहरु काठमाडौं जानुपर्ने स्थिति रहने छैन,’ हस्पिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख

नवनिर्मित सघन उपचार कक्षमा रहेका प्रत्यक शैय्यामा मोनिटर, भेन्टिलेटर, .सि.जी मेसिन, यु.एस.जी तथाइको प्रणालीहरु जडित छन् जस्ले गर्दा बिरामीलाई धेरै सहज हुने बताइएको यस सघन उपचार कक्षमा२४सैं घण्टा क्रिटिकल केयर सम्बन्धि (एमडिजिसी) डाक्टरको सेवा उपलब्ध हुनेछ भने विश्व स्वास्थ्य संगठनकोमापदण्ड अनुसार नर्स बिरामीको अनुमात मिलाई नर्सिङ सेवाको व्यवस्था मिलाइएको ,’ विज्ञप्तिमाभनिएको , ‘उक्त कक्षमा कार्यरत सम्पूर्ण नर्सहरु पनि क्रिटिकल केयर प्रशिक्षित हुने व्यहोरा पनि यहाँलाईजानकारी गराउदछौं यस्का अतिरिक्त यस अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्सडाईटिसियन फिजियोथेरापिस्टको पनि उपस्थिति रहने

अस्पताल मात्र नभई एउटा शिक्षण अस्पताल पनि भएकाले उपचार शुल्क सुपथ सरल हुनुपर्छ भन्ने तथ्यप्रतिआफूहरु सचेत रहेको हस्पिटलले जनाएको

45Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected