1Shares

 

पोखरा भ्यूज
काठमाडौं । नेप्से सूचकमा पुनः दोस्रो सर्किट लागेको छ । दोस्रो सर्किट ब्रेकपछि अब ४० मिनेटको लागि कारोबार बन्द भएको नेप्सेले जनाएको छ।

आइतबार बजार खुलेको पहिलो १ मिनेट ३३ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । पहिलो सर्किट ब्रेकपछि खुलेको बजारमा नेप्से ५ प्रतिशतले बढेपछि पुनः दोस्रो सर्किट लागेको हो। मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको छ।

 

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected