0Shares

मौलिक धन – आयुर्वेद जडीबुटी, पर्यावरण बास्तुसँग सम्बन्धित विज्ञान हो । पर्यावरण सुद्धिकरणको लागि जडीबुटीलगायर जीवनमा सुःख, शान्ति, समृद्धि प्राप्त गर्न सकिन्छ । महामृत्युञ्जय शिवको ज्ञानबाट अश्विनीकुमार, धन्वन्तरी, चरक, सुश्रुप्त आदि महामनिषीहरुले यो ज्ञानको विस्तार गर्नुभयो । नेपाली समाजमा प्रत्येक जातको हरेक संस्कारसँग वनस्पतिको सम्बन्ध रहिआएको छ । नेपाल सम्वत २८ मा सारिएको लङ्कावतार (आयुर्वेदिय ग्रन्थ) ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected