0Shares

आर्ष – ऋग्वेदमा जनित संसारको सबैभन्दा पुरानो देश हो नेपाल । विभिन्न सभ्यता, साहित्य, इतिहास, भाषा र लिपीमा सबैभन्दा पुरानो देश नेपाल रहेको प्रमाण भेटिन्छ । शैव सभ्यता, वैद्धिक दर्शन, हिमवत् खण्ड, मानस खण्डमा यसको सर्वोपरी व्याख्या भएको पाइन्छ । कुनै बेला सबैलाई पाल्ने देवताको नगरी भनेर यो देशलाई चिनिन्थ्यो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected