0Shares

राजा त्रिभुवनको विश्राम घर : काठमाडौं ओहोर दोहोर गर्ने प्राचिन पैदल मार्ग तथा हस्तिमार्गले परिचित आधुनिक समयमा राजा श्री ५ त्रिभुवन हात्ति, घोडामा सवार भई काठमाडौं उपत्यकाबाट मकवानपुर हुँदै तराई र तराई हुँदै काठमाडौं उपत्यका प्रवेश गर्दा अतिरमणिय प्रकृतिको पोल्टामा रमाउँदै विश्राम गर्ने थलो, जुन आज भग्नाबशेष खण्डहरको रुपमा परिणत भएको छ । त्यो कालजयी इतिहास बोकेको एउटा स्थान हो मकवानपुर चिसापानी गढीस्थित त्रिभुवनको विश्राम घर ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected