नेपाली कुकुरले रच्यो इतिहास; आरोहण गरे ७,००० मिटर अग्लो हिमाल
काठमाडाैं । कुकुरले खोला तरेको दृष्य हाम्रो लागि सामान्य हो । तर, कुकुरले हिमाल चढेको कुरा भने धेरैका लागि नयाँ र नौलो लाग्न सक्छ । वास्तवमा यो घटना…
1,200 stories · page 104
पर्यटनकाठमाडाैं । कुकुरले खोला तरेको दृष्य हाम्रो लागि सामान्य हो । तर, कुकुरले हिमाल चढेको कुरा भने धेरैका लागि नयाँ र नौलो लाग्न सक्छ । वास्तवमा यो घटना…
खेलकुदविराटनगर । पाँचौं साफ महिला फुटबलमा भारतसँग पराजित हुँदै चौंथो पटक पनि नेपाल उपविजेतामै सिमित भएको छ । विराटनगरस्थित सहिद रंगशालामा आज सम्पन्न फाइनलमा भारतसँग ३–१ गोलले पराजित…
देशकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनै पनि हालतमा पछाडि फर्कन नसक्ने स्पष्ट पार्नुभएको छ । जिपी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको…
देशकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको बताउनु भएको छ । राउटे लोपोन्मुख सीमान्तकृत…
देशकाठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले विकासका काम गर्न नसकेको आरोप लगाउनु भएको छ । कांग्रेस काठमाडौं वडा नंवर…
खेलकुदविराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न सफल नेपाली महिला टोलीलाई प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको छ । प्रदेश १ को आज बसेको मन्त्रिपरिषद बैठकले फाइनल…
खेलकुदघरेलु टोली नेपाल र चार पटकको विजेता भारतबीच पाँचौ साफ महिला च्याम्पियनसिपको उपाधिका आज प्रतिस्पर्धा हुँदैछ । नेपाल र भातरबीच हुने फाइनल खेल विराटनगरस्थित सहिद रंगशालामा दिउसो ३…
देशकाठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत मुलुक आफैं बनाउन सकिने बताउनु भएको छ । नेपालको पानी, जनताको लगानी, हरेक नेपाली…
देशकाठमाडौं । सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसमा सभामुख महराले १२ बुँदे सम्झौतादेखि शान्ति प्रकृयाका महत्वपूर्ण…
खेलकुदकाठमाडौं । नेपालमा पहिलो पटक व्हिल चियर क्रिकेटको एसिया कप आयोजना हुने भएको छ । काठमाडौमा पत्रकार सम्मेलन गर्दै नेपाल व्हिल चियर क्रिकेट संघले नेपालमा पहिलो पटक एसिया…
