२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026

1,200 stories · page 120

शेयर बजारमा सामान्य कमी

धितोपत्र बजारमा आज शेयर बजारमा सामान्य कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १७२.७८ विन्दुमा पुगेको छ ।…

भेनेजुएलामा राजनीतिक उथलपुथल, राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा

भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गर्नुभएको छ । गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको…

नेविसंघ विवाद समाधान गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक…

उपत्यकामा हिऊँसँग रमाए पर्यटक

मंगलबार रातीदेखीको वर्षा पछि देशको उच्च पहाडी तथा हिमाली भेगमा बाक्लो हिमपात भएको छ । पश्चिमी वायुका कारण मौसम बदली भएपछि लगातार पानी पर्ने तथा हिमपात भएको जल…

जिम्न्याष्टिक संघ एकिकरण

ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठनका साथै एकिकरण गरिएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन साथै…

युएईमा नेपाली टोलीकाे अभ्यास

घरेलु टोली विरुद्ध एक दिवसीय र टि ट्वन्टी सिरिजका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली टोलीले आज अभ्यास गरेको छ । शुक्रबारदेखी हुने सिरिजका लागि हिजो…

प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

भवन निर्माण र छात्रवृत्ति वितरणमा अनियमितता गरेकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले सप्तरीस्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तेज नारायण यादवसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ…

बेपत्ता खेलाडी साला भेटाउने सम्भावना सकियो

दुई दिनदेखि विमानसहित बेपत्ता भएका कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला भेटाउने सम्भावना सकिएको छ । सोमबार राती उनीसवार जहाज सम्पर्क्विहीन बनेको थियो । उनको खोजीमा रहेका अधिकारीहरुले जिवतै…

पुटिन र एर्डोगनबीच सिरियाबारे छलफल हुने

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका समकक्षी रिसेप तयप एर्डोगानबीच सिरियाका बारेमा छलफल हुने भएको छ । रुसको राजधानी मस्कोमा बुधबार यी दुई राष्ट्रपतिबीच हुने छलफललाई अर्थपूर्ण रूपमा…

सरकारको कामलाई अनुसरण गर्ने युनाइटेड क्लवलाई प्रदेश सरकारको संधै साथ रहन्छ : मन्त्री लम्साल

गिता राना मगर, पोखरा ८ माघ ।  सरकारले गर्नुपर्ने कामलाई क्लवले उठान गरेको भन्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले पोखरा महोत्सव आयोजक युनाइटेड…