२०८३ मंसिर ६, आइतबार Sunday, November 22, 2026

1,200 stories · page 67

काँग्रेस नेता पौडेल रिहा : पार्टीलाई निषेध गरिएको आरोप, भोलि आन्दोलनका कार्यक्रम

दमौली, १७ मङ्सिर । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा पक्की पुल उद्घाटन गर्न जाने क्रममा आज पक्राउ पर्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चौतर्फि विरोध…

काँग्रेस नेता पौडेल गिरफतारी विरुद्ध देशब्यापी प्रतिरोध गरिने सभापति देउवाको चेतावनी

काठमाडौं, १७ मङसिर । तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत…

अन्य देशमा कोरोना भ्याक्सिन प्रयोगमा आउनेबित्तिकै नेपालमा पनि उपलब्ध गराउँछौं : डा. खेम कार्की

काठमाडौं, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा. कार्कीले कोभिड–१९…

प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेकपाको सचिवालय बैठक केही बेर बसेर स्थगित

काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि नेकपाको सचिवालय बैठक केही बेर बसेर स्थगित भएको छ। अर्को बैठक मङ्सिर २० गते…

पूल उदघाटन गर्न जाँदा दमौलीमा काँग्रेस वरिष्ठ नेता पौडेल पक्राउ

दमौली, १७ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न जाँदा प्रहरीले कार्यक्रमस्थल नजिकैबाट पक्राउ गरेको छ । वरिष्ठ नेता…

अर्को साताबाट नेपाल भारत उडान सञ्चालनको तयारी

काठमाडाँैं, १७ मङ्सिर । कोरोनाका कारण रोकिएको नेपाल भारत उडान यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि…

राष्ट्रिय परीक्षा वोर्डले एक महिनामै कक्षा १२ को नतिजा निकाल्ने तयारी

काठमाडाँैं, १७ मङ्सिर । राष्ट्रिय परीक्षा वोर्डले एक महिनाभित्रै कक्षा १२ को नतीजा निकाल्ने भएको छ । शैक्षिक सत्र प्रभावित नहुने गरी वोर्डले परीक्षा सकिएलगत्तै महिनादिनभित्रै नतिजा निकाल्ने…

काठमाडौंमा ५३० सहित देशभर एकहजार ३०४ कोरोना संक्रमित थपिए

काठमाडौँ, १६ मंसिर । आज थप एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् । योसँगै नेपालमा…

काँग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ वरिष्ठ – नेता पौडेल

तनहुँ, १६ मङ्सिर । कोरोना कहरले गर्दा काँग्रेसको १४ औं महाधिवेशन पर सर्ने अड्कलवाजी भईरहेको बेला नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवशेन तोकिएकै मितिमा हुनु पर्ने बताउनु…

महासचिव पौडेलको जन्मदिनको अवसरमा केक खुवाँउदै प्रम ओली र पार्टी नेताहरु

काठमाडौं, १६ मंसिर । नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई उनको जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवटारमा आज आयोजित सचिवालय बैठकको शुरुआतमा केक काटेर खुवाउँदै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शमौ…