२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026

1,200 stories · page 7

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

वीरगञ्ज, २६ जेठ \  बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी…

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेशः असार ९ देखि नियमित सुनुवाइ

काठमाडौँ, २६ जेठ \ सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार…

तीन हजार बिन्दुमा पुगेर फर्कियो नेप्से

काठमाडौँ, २६ जेठ \ तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अङ्कले घटेको छ । नेपाल…

स्व.पूर्णको स्मृतिमा ३ लाख रुपैयाको अक्षयकोष स्थापना

दुलेगौंडा, २३ जेठ । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष घोषणा गरिएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह…

हेटौंडा काठमाडौं रोप–वे किन बन्द भयो ?

काठमाडौं । रोप–वे अर्थात् रुपलाइन । रोप–वे अब इतिहासको पानामा सिमित भएको छ । काठमाडौंको चन्द्रागिरि, मकवानपुरको चित्लाङ, भिमफेदी हुँदै हेटौंडासम्म यात्रा गर्दा सडकका दायाँबायाँ तारमा तुन्द्रुङ झुण्डिएका…

ज्ञानेन्द्र महत

पूर्वसांसद कांग्रेस नेता मोहन आचार्यद्धारा नुवाकोट र रसुवाका अस्पताललाई ३२ लाखको स्वास्थ्य सामग्री प्रदान

त्रिशूली, २१ जेठ \ विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई मिनीभेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।…

श्याम अधिकारीको सालैजो भाकाको धम्पुस गाउँ दोहोरी गीती एल्बम सार्वज्निक

  पोखरा, १७ जेठ । लोक गायक श्याम अधिकारीले देश विदेशमा समेत चिनिएको कास्कीको पर्यटकिय गाउँ धम्पुस लाई चिनाउन “धम्पुस गाउँ “ सालैजो भाका को लोक दोहोरी गीति…

अग्रपंक्तिमा खटिने संक्रमितलाई आयुर्वेद औषधि निशुल्क वितरण

पोखरा । कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधि व्यवसायी गण्डकी प्रदेश संघद्वारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकलअनुसारको औषधि वितरण…

कोरोनाले काम गुमेपछि चेपाङ बस्तीमा अनिकाल, गिट्ठा र चिउरीकाे भर

हेटौँडा । पश्चिम मकवानपुरका अधिकाँश चेपाङ बाहुल्यता रहेका बस्तीहरुमा यतिखेर भोकमरी देखिएको छ । खोरियामा उत्पादित अन्नले बढीमा ६ महिनामात्रै खान पुग्ने ती बस्तीका बासिन्दालाई बाँकी महिनाका लागि…

शिवकुमार काशी

पत्रकार महासंघद्वारा सरकारको वार्षिक बजेटको स्वागत

काठमाडौ। नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले सरकारद्वारा शनिबार अध्यादेश मार्फत प्रस्तुत आर्थिक वर्ष २०७८-७९ बजेटको स्वागत गरेको छ । महासंघमा महासचिव रोशन पुरीले आइतबार विज्ञप्ती जारी…