२०८३ कार्तिक ३०, सोमबार Monday, November 16, 2026

1,200 stories · page 73

स्वच्छ नेपाल अभियान दशक घोषणा गर्न आग्रह

काठमाडौं, ५ मंसिर । स्वास्थ्य र सरसफाईसम्बन्धी जनचेतना अभिबृद्धिसहित प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई पर्यटकको आकर्षण र सुरक्षित आवास योग्यमुलुक बनाउन सरोकारवालाहरुले सरकारसंग आग्रह गरेका छन् । विश्व शौचालय…

कुहीरो, नागबेली नदी र हिमालसहितको पहाडी दृश्य हेर्न मानहुँमा मानिसको भीड उस्तै

अमरराज नहर्की तनहुँ, ४ मङ्सिर । दमौली वरपर बिहानै फैलने तलाउँजस्तो कुहिरीमण्डल सेताम्य भुँवाको मैदानजस्तो देखिन्छ । घाम बढ्दै कुहिरो खुल्दै गएपछि हिमालको शिरबाट चुहिएको पानी बगेको मादी…

प्रजातान्त्रिक आन्दोलनमा निरन्तर संघर्षरत सापकोटाको १०७ वर्षमा निधन

काठमाडौँ, २९ कात्तिक । नेपाली काँग्रेस नवलपरासीका महासमिति सदस्य, काँग्रेसका नेता तिलकप्रसाद सापकोटाका पिता भुमिश्वर सापकोटाको शुक्रबार निधन भएको छ । १०७ वर्षको उमेरमा उहाँको निधन भएको हो…

गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्रद्धारा पदबाट राजीनामा

  काठमाडौँ, २९ कात्तिक । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्र पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा शहरी विकास विज्ञ…

संयुक्त रुपमा शुभारम्भ गर्दै नेपालगञ्जमा एकीकृत जाँच चौकीेको निर्माण कार्य सुरु

काठमाडाँै, २७ कात्तिक । भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले आज एक अनलाइन समारोहमार्फत नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को निर्माण…

मुक्तिनाथ विकास बैंकको नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाण्डौँ, २७ कात्तिक । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना “ ग्रामीण तथा अर्ध–शहरी…

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २८ गते बस्ने

काठमाडौँ, २७ कात्तिक । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २८ गते बस्ने भएको छ । यसअघि सो बैठक कात्तिक २७ गते तोकिएको थियो । शुक्रबार दिनको एक बजे…

आत्मबलले जितिन्छ कोरोना

विश्वलाई नै आतंकीत बनाउँदै डडेलो झैं फैलिएको कोरोना जति सचेत हुँदा पनि मलाई पनि २४ दिन अघि संक्रमण भएरै छाड्यो । मुटुको समस्या भएका, अपरेसन गरेकाहरुलाई कोरोनाले अरु…

राम गुरुङ

सुखावतीको हाम्रो पनि दशैँ अभियानमा ३३ विपन्न परिवारलाई खाद्यान्न सहयोग

प्रकाश अधिकारीबाट काठमाण्डौँ, ६ कात्तिक । सुखावती स्टोर नामक टाउनप्लानिङ सामाखुशीमा रहेको उद्यमशील संस्थाले “हाम्रो पनि दशैँ” कार्यक्रम अन्र्तगत काठमाडौँ र ललितपुरका ३३ विपन्न परिवारलाई खाद्य सामग्री र…