राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सभापति देउवाको अपिल
काठमाडौँ, १५ चैत्र (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर…
1,200 stories · page 81
मुख्य खबरकाठमाडौँ, १५ चैत्र (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर…
खबर– सञ्चिता घिमिरे काठमाडौँ, १३ चैत (रासस) ः सरकारले देशभर ‘लकडाउन’ गरिरहे पनि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) मा सुत्केरी हुने महिलाको सङ्ख्या भने कम…
देश– प्रकाश सिलवाल काठमाडौँ, १३ चैत (रासस) ः लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय…
मुख्य खबरकाठमाडौँ, १३ चैत (रासस) ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि…
पर्यटन–सिबी अधिकारी काठमाडौँ, १३ चैत (रासस) ः कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको…
देश– रमेश गिरी भक्तपुर, १३ चैत (रासस) ः विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीनदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ ।…
पर्यटनकाठमाडौं, फागुन २९ \नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ । मंगलबार गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने…
अर्थ र वाणिज्यहाल देशमा सञ्चालित बैैक तथा वित्तीय संस्थामा बजार प्रतिस्पर्धा धेरै बढेर गएको छ । उक्त संस्थामा कार्यरत कर्मचारी खासगरी शाखा प्रवन्धक तथा ग्राहक सम्पर्क व्यवस्थापकलाई छिटो भन्दा छिटो…
अर्थ र वाणिज्यलघुवित्तको ऐतिहासिक पृष्ठभुमि ः आजको सन्दर्भमा लघुवित्त भनेको विभिन्न किसिमको वित्तीय सेवा जस्तै सानो बचत, कर्जा, बीमा, पेन्सनलगायत विप्रेषण रकमको भुक्तानी जुन औपचारीक वित्तीय संस्थाको सेवाबाट बञ्चीत भएका…
देशप्रकाश अधिकारीबाट काठमाण्डौँ,२४ फागुन । शिक्षा मन्त्रालयबाट यसवर्ष उत्कृष्ट नीजि महाविद्यालयका रुपमा परस्कृत काठमाण्डौँ बाफलको बर्नहार्ट कलेज उच्च शिक्षा सञ्चालन गर्नेमध्ये नीजि क्षेत्रमै पहिलो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन…
