२०८३ मंसिर ४, शुक्रबार Friday, November 20, 2026

1,200 stories · page 82

हिमाली वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै

काठमाडौँ, १६ फागुन -- हिमालय क्षेत्रमा बढ्दै गएको फोहर, आरोहणमा पर्वतारोहीको बढ्दो चाप र अन्य कारणले यस क्षेत्रको वातावरणमा परेको प्रभावको दीर्घकालीन समाधानबारे बहसका लागि अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने…

भ्रष्टाचारमा कसैको अनुहार नहेरी कारवाही गरिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दूरगामी महत्वका काम गरेको भन्दै आफ्नो प्रगतिमा आत्मभत्र्सना नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । पार्टीको बागमती प्रदेश…

प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन

  काठमाण्डौँ १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको मङगलबार अवलोकन गर्नु भएको छ । सो अवसरमा उहाँले केशर…

फस्र्ट माइक्रोफाइनान्सद्धारा कर्जा जोखिम र भाखा नाघेको ऋण व्यवस्थापनबारे बुटवलमा तालिम

काठमाण्डौँ १४ फागुन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साझेदार ऋणी संस्थाको क्षमता बढाउन मङगलबार रुपन्देहीको बुटवलमा साझेदार लघुवित्त तथा सहकारी संस्थाका शाखा प्रबन्धकलाई कर्जा जोखिम तथा भाखा…

पत्रकारिताका चुनौती र भूमिकाबारे सेफर्डमा बहस

काठमाडौं, १४ फागुन । आमसंचार र पत्रकारिता विषय पढाउँदै आइरहेको नयाँवानेश्वर स्थित सेफर्ड कलेजले पत्रकारिताका समसामयिक विषयमा सरोकारवालासँग छलफल र अन्तक्र्रिया गर्ने गरेको छ । यसैक्रममा सोमबार कलेजमा…

लघुवित्तका क्षेत्रमा २ खर्ब ५६ अर्ब लगानी ः ऋणी कृषकले पाएनन् ब्याज अनुदान र बीमा सहुलियत

काठमाण्डौँ, ११ फागुन । देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत रु दुई खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स सघले शनिबार आयोजना…

स्की एण्ड स्नोबोर्डिङ फाउण्डेशन स्की खेल प्रशिक्षणमा सक्रिय -अन्नपूर्ण आधार शिविरमा स्की प्रशिक्षण

पोखरा, १ फागुन (रासस) ः हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णको आधार शिविरमा स्की खेलसम्बन्धी प्रशिक्षण हुने भएको छ । पर्याप्त सम्भावना भएर पनि नेपालमा स्की खेलको विकासमा अपेक्षित…

सबै स्थानीय तहमा बैंकका शाखा पुग्दै ः १० स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी

– रमेश लम्साल काठमाडौँ, २५ माघ (रासस) ः सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा…

प्रधानमन्त्री केपी शर्मा ओली वृक्षरोपण गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सार्क सचिवालय परिसर त्रिदेवी मार्ग ठमेलमा वृक्षरोपण गर्दै । फोटो सौजन्य प्रधानमन्त्रीको नीजि सचिावलाय ।

सडक बत्तीले काठमाडौँ उपत्यकाको ट्राफिक सहज बन्दै

–सञ्चिता घिमिरे काठमाडौँ, २५ माघ (रासस) ः तीनकुने बस्दै आउनुभएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक…