२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: स्वास्थ्य

131 stories · page 11

बेलायतबाट आएका पाँच जनामा कोरोना

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ…

चार हजारको परीक्षणमा थपिए ६०८ कोरोनाका सङ्क्रमित

काठमाडौँ, १० मङ्सिर । नेपालमा थप ६०८ जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार १४२…

सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण

काठमाडौँ, ३ पुस । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर चेकजाँच गर्ने क्रममा नेपाल सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य…

सांसद मीन विश्वकर्माद्धारा आफ्नो स्वास्थ्यप्रति चासो र सदभाव राख्नेप्रति आभार व्यक्त

  काठमाडौं, २ पुस । नेपाली काँग्रेसका नेता एवं सांसद मीन विश्वकर्माले कोभिड संक्रमणका बेला आफ्नो स्वास्थ्य अवस्था कठिन अवस्थामा रहँदा पुनर्जीवन दिन चासो र सदभाव राख्नुहुने तथा…

युथ कम्युनिटी क्लवका सदस्यलाई पोखरा रेफरेन्स ल्याबोरेटरीमा ३५ प्रतिशत छुट

पोखरा १ पुष ।  युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यलाई पोखरा रेफरेन्स ल्याबोरेटरीमा पि आर एलमा विशेष छुट दिइने भएको छ । पोखराको हस्पिटल चोकमा रहेको पोखरा रेफरेन्स ल्याबोरेटरीमा…

मुटुरोग भएकी १३६ किलोकी महिलाको नर्भिकमा दुरबिनबाट एकै पटक दुई जटिल शल्यक्रिया सम्पन्न

काठमाडौ २९ मंसिर । नर्भिक अस्पतालमा १३६ किलो तौल भएकी महिलाको दुरबिन प्रविधिबाट पाठेघर र पित्तथैलीको जटिल शल्यक्रिया गरिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा बरिष्ठ स्त्री रोग…

फाइजर खोपलाई आपतकालीन प्रयोग गर्न अमेरिकी विज्ञको समर्थनपछि प्रयोगको बाटो खुल्यो

वासिङ्टन, २७ मङ्सिर (रासस–एएफपी) – अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को…

फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड–१९ खोप प्रयोगका लागि निवेदन

नयाँदिल्ली, २६ मङ्सिर । दुई वटा कोभिड–१९ खोप उत्पादक कम्पनी फाइजर इन्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआइ)ले भारतमा कोभिड–१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय…

कम्बोडियामा सवैलाई कोरोनाको खोप निःशुल्क दिइने

नोमपेम, २६ मङ्सिर । कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने सोमबार…

विभिन्न कार्यक्रम गरी घार्मीमा महिला स्वास्थ्य स्वयं सेवक दिवस मनाईयो

१७ औं महिला स्वास्थ्य स्वयं सेवक दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । कोभिड १९ रोकथाम र समृद्घिका लागी संयुक्त कार्य, महिला सामुदायिक स्वास्थ्य स्वयं सेवक अपरिहार्य…