जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी
ओटावा, २० मङ्सिर । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले…
131 stories · page 12
कोरोना-विशेषओटावा, २० मङ्सिर । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले…
मुख्य खबरकाठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको छ भन्दै…
स्वास्थ्यकाठमाडौँ, १७ मङ्सिर । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहँदा कोरोना सङ्क्रमणमा पर्नुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त…
देशकाठमाडौं, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा. कार्कीले कोभिड–१९…
कोरोना-विशेषकाठमाडौँ, १६ मंसिर । आज थप एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् । योसँगै नेपालमा…
देशकाठमाडौँ, १५ मङ्सिर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले दीर्घरोगीका लागि प्राकृतिक चिकित्सा पद्धति (नेचुरोपेथी) अस्पताल बरदान भएको बताउनुभएको छ । काठमाडौंको बसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पतालको प्रथम बार्षिकोत्सव…
देशकाठमाडौँ, १२ मङ्सिर । स्वास्थ्यकर्मीले कोरोना महामारीमा काम गर्दाको जोखिम भत्ता नपाएको गुनासो गरिरहेको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता प्रदान गर्न…
कोरोना-विशेषकाठमाडौँ, ११ मङ्सिर । पछिल्लो २४ घण्टामा काठमाडौँमा ७५८ सहित देशभर एक हजार ६१४ जना नयाँ कारोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या…
देशअमरराज नहर्की तनहुँ, ९ मङ्सिर । तनहुँको जिल्ला स्तरीय दमौली अस्पतालमा लामो समय देखि औषधि अभाव भएको छ । यहाँ सिटामोल र जीवनजल समेत पाइन छाडेको विरामीले गुनासो…
कोरोना-विशेषकाठमाडौं – सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो…
