हिमाली वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै
काठमाडौँ, १६ फागुन -- हिमालय क्षेत्रमा बढ्दै गएको फोहर, आरोहणमा पर्वतारोहीको बढ्दो चाप र अन्य कारणले यस क्षेत्रको वातावरणमा परेको प्रभावको दीर्घकालीन समाधानबारे बहसका लागि अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने…












