नेपाल विद्यार्थी संघले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
काठमाडौं, २६ चैत – नेपाल विद्यार्थी संघले लकडाउनका कारण घर जान नपाएर डेरामै बसिरहेका विद्यार्थीहरुलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। नेवि संघ अध्यक्ष…











