वैदेशिक रोजगारीबाट फर्किएकालाई सहुलियतपूर्ण कर्जा
काठमाडौं । राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच सरलरुपमा कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता भएको छ । काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वैदेशिक रोजगारीबाट फर्किएकालाई…











