प्रम ओलीद्धारा संसदविघटनको सिफारीस-सिफारिसको चौतर्फी विरोध
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नु भएको छ । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नु भएको हो…
553 stories · page 30
देश५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गर्नु भएको छ । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले यो सिफारिस गर्नु भएको हो…
देशकाठमाडौँ, ४ पुस । नेकपाका नेता भीम रावलले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तालाई…
देशकाठमाडौं, ४ पुस । नेकपाभित्र लामो समयदेखि चलिरहेको विवादको निकास खोज्ने सन्दर्भमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल…
मुख्य खबरकाठमाडौँ, ४ पुस । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली समाज ऐतिहासिक कालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र भएको र मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाह पञ्चमी पर्वले…
मुख्य खबरकाठमाडौँ, ४ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानको आन्दोलनमा ऐक्यद्धता जनाउँदै समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो भन्न प्रश्नु गर्नुभएको छ । शुक्रबार…
पर्यटनकाठमाडौँ, २ पुस । कोरोना महामारीका कारण रोकिएको नेपाल भारत हवाई उडान नौ महिनापछि आजदेखि पुनः शुरु भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाज बिहान ११ ः…
मुख्य खबरकाठमाडौं, २ पुस । चन्द्रागिरी नगरपालिका १ वडाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै अब मिल्नुको विकल्प नभएको…
मुख्य खबरकाठमाडौं, २ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको शवलाई निशुल्क सदगत गर्ने गरि उपयुक्त व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन गरेको…
अर्थ र वाणिज्यकाठमाडौ, २ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिना भित्र सम्पती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिनु भएको छ । आज…
देशकाठमाडौँ, २ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुक दुई वटा कोभिडबाट आक्रान्त भएको बताउँदै राजनीतिक कोभिडबाट देशलाई मुक्त गर्न अध्यादेश ल्याइएको बताउनु भएको छ…
