0Shares

काठमाडौँ, ४ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानको आन्दोलनमा ऐक्यद्धता जनाउँदै समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो भन्न प्रश्नु गर्नुभएको छ ।

शुक्रबार माइतीघर मण्डलामा किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उहाँले भन्नुभयो, “किसानको आन्दोलनमा एक्यवद्धता जनाउन आएको हुँ । मेरो प्रश्न छ ः समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो ?” ।

उहाँले थप प्रश्न गर्नुभयो, “राज्यको यत्रो सन्यन्त्र हुँदाहुँदै कसरी उम्कन्छन् व्यापारी ? त्यसैले कांग्रेस पनि यो आन्दोलनमा छ । किसान कति दिन चिसोमा बस्छन् !?”

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected