२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026

Category: मुख्य खबर

553 stories · page 32

मर्दी हिमालको मनमोहक पदयात्रा – मर्दी हिमाल पदयात्रामा तपाईं पनि जाने कि ?

पोखरा । अन्नपूर्ण क्षेत्रको मनमोहक हिमाली तथा स्थानीय जनजीवन, संस्कृति र सुन्दर प्रकृतिको भव्य दृश्य हेर्दे अवलोकन गर्दै छोटो र हल्का पदयात्राको लागि मर्दी हिमाल निकै प्रसिद्ध छ…

मुक्तिनाथ विकास बैंकको मुक्ति भाई नयाँ ब्राण्ड मस्कट सार्वजानिक

काठमाडौं, २९ मङ्सिर । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक “मुक्ति भाई” नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर…

सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा ः काँग्रेस सभापति देउवा

काठमाडौँ, २८ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा भएको बताउनुभएको छ । भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा…

विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानप्रति नेपालको दृढ समर्थन ः प्रम ओली

काठमाडौँ, २८ मङ्सिर ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन गर्दछ भन्नुभएको छ । चिली, फ्रान्स, इटाली, संयुक्त…

देवघाटमा सतबीज छर्ने भक्तजन न्यून

भरतपुर, २८ मङ्सिर । बालाचतुर्दशीको दिन आज देवघाटधाममा न्यून मात्रामा भक्तजन आएको। देवघाट क्षेत्र विकास समितिले जनाएको छ । बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट…

पोखरा क्रिकेट क्लब सात विकेटले विजयी

पोखरा, २८ मंसिर । १३१ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेटले ३ विकेट गुमाउँदै अरण्यज्योति क्रिकेट क्लबमाथि सात विकेटको जित दर्ता गरेको छ । टस जितेर व्याटिङ गरेको अरण्यज्योति…

अस्मिता र आषिशको स्वरमा एउटा मान्छे सार्वजनिक

काठमाडौं, २८ मंसिर । अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएको छ । गीतमा राजेश राउत र मनिशा पन्तको अभिनय, शब्द क्षितिज…

यसै वर्ष मौद्रिक नीतिमार्फत कृषि ऋणपत्र र किसान क्रेडिट कार्डसम्बन्धी  व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको छ : गर्भनर महाप्रसाद अधिकारी

काठमाडौं, २६ मंसिर । गभर्नर महाप्रसाद अधिकारीले संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीद्वारा २०७७ मङ्सिर २२ देखि आयोजना गरिएको ‘सिङ्गापुर फिन्टेक महोत्सव’ लाई सम्बोधन गर्नुभयो…

पोखरा घुम्ने निम्तो दिँदै जाउँ है पोखराको टोली विराटनगरमा – सिमरा, जनकपुर र बिराटनगरलाई हवाई सेवा मार्फत पोखरासँग जोड्न जरुरी

विराटनगर, २६ मंसिर । कोभिड- १९ बाट नराम्रोगरी प्रभवित पर्यटन क्षेत्रलाई पुन: चलायमान बनाउन आपसि सहकार्यका लागि पूर्वी नेपाल र पोखराका पर्यटन व्यवसायी एकमत देखिएका छन् । जाउँ है…

खर्च कटौती, उत्पादकत्व वृद्धि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने हुँदा हप्तामा दुई दिन बिदा सिफारिश

काठमाडौँ, २६ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको समितिले खर्च कटौती हुने, उत्पादकत्व बढ्ने तथा कोरोनाले थला परेको पर्यटन प्रवद्र्धनमा…