Category: मुख्य खबर
553 stories · page 43
कोरोना-विशेषटोखा नगरपालिकाका वडैपिच्छे सय व्यक्तिको पिसिआर परिक्षण गरिने
काठमाडौँ, १० भदौ । कोरोना संक्रमण उपत्यकामा बढ्दै गएपछि काठमाण्डौंको टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिको पिसीआर परीक्षण गर्ने भएको छ । नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बढी भीडभाड…
मुख्य खबरकाठमाडौँ उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म
काठमाण्डौँ, १० भदौ । कोरोना महामारीको कारण साउन तीन गतेबाट आज राति १२ बजेसम्म तय गरिएको काठमाण्डौं उपत्यकाको निषेधाज्ञा भदौ १७ गते राति १२ बजेसम्मको लागि विस्तार गरिएको…
देश‘नीति सही भएकाले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी
काठमाडौं, १० भदौ । विज्ञ तथा अनुसन्धानकर्ताहरुले सही नीति र ढाँचाका कारण नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा आयोजना गरिएको राष्ट्रिय…
देश▶नहर्कीको वैदेशिक रोजगारीको पीडा झल्काउने म्यूजिक भिडियो ‘विरानो देश’ दर्शकको रोजाईमा
प्रकाश अधिकारीबाट तनहुँ, ९ भदौ । ‘पवित्र मायालाई मिसायौ जहरमा म पाईला टेक्दिन तिम्रो सहरमा बगेर सागरमा तिमी पुगे पनि ढुङ्गा भैंm रोएर बसें म बगरमा ......।’ उपरोक्त…
देशकाठमाण्डौका अधिकांश ठाउँहरु डुबानमा
आइतबारदेखि सुरु भएको भारी वर्षाले सोमबार काठमाडौं उपत्यकामा पनि क्षति पुर्याएको छ । वाग्मती लगायतका उपत्यकाका नदीहरुमा पानीको सतह बढेपछि नदी किनारका बस्तीहरु डुवानमा परेका छन् । जल…
देशवर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्गमा दजनौं पहिरो
वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्गमा दजनौं पहिरो पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् ।…
अर्थ र वाणिज्यमुक्तिनाथ विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार
काठमाण्डौं, १ साउन । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई दिने पुस्कारबाट यस वर्ष…
अर्थ र वाणिज्यसार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारले पहल गर्ने छ– प्रधानमन्त्री
काठमाडौं १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गर्ने वताउनु भएको छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीपछि दैनिक…
अर्थ र वाणिज्यफस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कामु कार्यकारी दानराज पन्त
काठमाण्डौँ, १ साउन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त हुनुभएको छ । प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि असार ३१ मा…



