स्की एण्ड स्नोबोर्डिङ फाउण्डेशन स्की खेल प्रशिक्षणमा सक्रिय -अन्नपूर्ण आधार शिविरमा स्की प्रशिक्षण
पोखरा, १ फागुन (रासस) ः हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णको आधार शिविरमा स्की खेलसम्बन्धी प्रशिक्षण हुने भएको छ । पर्याप्त सम्भावना भएर पनि नेपालमा स्की खेलको विकासमा अपेक्षित…












