२३ कुकुरलाई बन्ध्याकरण
तनहुँ / भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि…
553 stories · page 48
मुख्य खबरतनहुँ / भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि…
अर्थ र वाणिज्यकाठमाण्डौंँ १० माघ । मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सहजै रकम भुक्तानी गर्ने सम्बन्धमा विहिबार सम्झौता भएको छ । अब रेमिट टु नेपालमा आएको रकम…
मुख्य खबर▶२५६३ वर्ष पहिला कपिलवस्तु तिलौराकोट राज्यबाट माइती देवदह जाने क्रममा आमा मायादेवीको कोखबाट लुम्बिनी भन्ने ठाउँमा सर्वार्थसिद्धको जन्मभएको थियो । जन्मेको सात दिनमै आमा गुमाएपश्चात सौतेनी आमाको स्याहार–सुसारमा…
मुख्य खबरकाठमाडौं उपत्यकाको दक्षिण पश्चिम भेगमा रमणीय प्राकृतिक भू–भागले सजिएको महाभारत पर्वत श्रृंखला चन्द्रागिरि पहाड अन्तरगत शाखा पर्वतमा रहेको वन महालक्ष्मी र बतासेदूलो वनको फेदीमा परापूर्वक समय देखि मानिदै…
मुख्य खबरलमजुङ । नेपालको हिमाल, पहाड र तराई नै विविधता युक्त बोकी बसेको छ । यहाँको हावापानी, वनजंगल, कृषि, नदीनाला, तालातलैया अनि यससँग जोडिएको बहुसास्कृतिक विषय र बहुजातीको विविधताले…
मुख्य खबरपरम्परादेखि थामी आएको मानि आएको अति महत्वपूर्ण जात्रा हो कालिका भैरव जात्रा । भनिन्छ, भैरव नुवाकोटका थिए रे । नुवाकोट भैरव किचप्रिचिङ ग्रामको स्थानीय कालिका देवीलाई भेट्न आएछन्;…
स्थानिय समाचारराजाज्ञा वा सरकारी आदेशको प्रमाण जुन सरकारको आधिकारीक प्रकाशन हो यसलाई राजपत्र भनिन्छ । सनद र हुकुमप्रमाङ्गी पनि भनिन्छ । वि.सं. २००७ साल भन्दा पहिला राजा महाराजाहरुको उर्दी…
देशकाठमाडौं । सरकारले ‘नेपाल लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चैत्र १५ र १६ गते आयोजना हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी…
देशकाठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रयाप्त छलफलपछि मात्र बिधेयक ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रिय सूचना आयोग काठमाडौंले आयोजना गरेको सूचना हकको राष्ट्रिय सम्मेलनमा सभामुख महराले बिधेयकमाथि…
देशकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र राख्ने कि नराख्ने भन्ने विषयमा जनमत संग्रह हुन नसक्ने बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले रगत बगाएर जनताले राजतन्त्र…
