पाँच दिने भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने अमेरिका भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारी राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ…












