२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026

Category: मुख्य खबर

553 stories · page 53

सरकारले चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चन्द नेतृत्वको पार्टीले राजनीतिक चरित्र…

‘सरकार राउत सम्झौता सकारात्मक’

सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पृथकतावादको नारा छाडेर आएको सिके राउतसँग भएको सरकारको सम्झौता सकारात्मक रहेको बताउनुभएको छ । मंगलबार नेपाल प्रेस सोसाइटीद्वारा आयोजित…

सरकार र सिके बीचकोे सहमतिमा नेविसंघको विरोध

काठमाडाैं । नेपाल विद्यार्थी संघले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिको विरोध गरेको छ । नेपाल विद्यार्थी संघले मंगलबार सरकार र सिके राउतबीचकोे राजनीतिक सहमतिविरुद्ध प्रदर्शन गरेको…

साफ च्याम्पियनसीपमा नेपाल

काठमाडाैं । सन् १९८६ मा एएफसी महिला च्याम्पियनसीप खेल्दै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो । हङकङमा भएको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १–० ले हारेको…

राजपा सरकारबाट फिर्ता

काठमाडाैं । राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपाका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका सांसद…

‘सहमतिलाई राष्ट्रघाती र संविधान विरोधीका रुपमा नहेर्न सुझाव’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ ।…

सरकारकाे निर्णयमा सत्तापक्षकै सांसदद्वारा आपत्ति

काठमाडाैं । सरकारले स्वतन्त्र मधेश गठबन्धनका सिके राउतसँग गरेको सम्झौताका विषयमा सत्तापक्षकै सांसदले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर सांसद भीमबहादुर रावलले राउतसँग गरिएको…

राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी अमेरिका जानुभएको हो । लैंगिक समानता तथा…

मधेसी दललाई फूर्तीफार्ती नगर्न प्रधानमन्त्रीको सुझाव

रौतहट । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले मधेशी दललाई घमण्ड नगर्न सुझाव दिनुभएको छ । रौतहटको गरुडामा शनिबार नेकपा प्रदेश २ कमिटीद्वारा आयोजित…

‘प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्छौ’

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा मधेशबाट ८० प्रतिशत भोट ल्याएर नेकपा विजयी हुने दाबी गर्नुभयो । रौतहटको गरुडामा आयोजित आमआमसभालाई…